नियम १६
समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको पदावधि
: समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको पदावधि चार वर्षको हुनेछ र निजहरूको पुन: नियुक्ति हुन सक्नेछ ।